
पोखरा । पोखरामा एक युवतीको बलात्कारपछि विभत्स हत्या गरिएको विरोधमा प्रदर्शन गरिएको छ ।
नेहा योरुना पुन नामकी युवतीको केही दिन अगाडि बलात्कार हत्या भएको अवस्थामा बीच सडकमा शव फेला परेको थियो ।
पुन मगर भाषाको फिल्मकी नायिका पनि थिइन् ।
हेर्नुस् भिडियो समाचारः















प्रतिक्रिया