३० आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेटः नेपालले सातौं विकेट गुमायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-vs-bANGLADESH-CRICKET-WORLD-CUP-ICC

काठमाडौं, २२ माघ । मीरपुर मैदानमा भइरहेको यू–१९ विश्वकप क्रिकेटको पहिलो क्वाटर फाइनल खेलमा नेपालले बंगलादेशको सामना गरिरहेको छ ।

खेलमा नेपालले सातौं विकेट गुमाएको छ । १७ बलमा १४ रन बनाउने कुशल भुर्तेल आउट भएका छन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ४४औं ओभरको खेलमा ७ विकेट गुमाएर १८० रन बनाएको छ ।