
काठमाडौं, २२ माघ । मीरपुर मैदानमा भइरहेको यू–१९ विश्वकप क्रिकेटको पहिलो क्वाटर फाइनल खेलमा नेपालले बंगलादेशको सामना गरिरहेको छ ।
खेलमा नेपालले छैठौ विकेट गुमाएको छ । २२ बलमा ९ रन बनाउने राजविर सिंह आउट भएका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले ३७औं ओभरको खेलमा ६ विकेट गुमाएर १५५ रन बनाएको छ ।















प्रतिक्रिया