१ कार्तिक २०८३, शनिबार

ब्यूटी क्वीन आलियाको सेक्सी फोटो लिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aaliya Bhatमुम्बई । बालिवुडकी ब्यूटी क्वीन आलिया भट्टले गरजीं इंडिया’ मैगजिनको कवर पेजका लागि हट एंड बोल्ड फोटोशूट गराएकी छिन् ।

आलियाले मैगजिनका लागि फेब्रुअरी अंकका लागि फोटोशूट गराएकी हुन् ।

यो फोटोशूटमा आलिया अति सुन्दर देखिएकी छिन् । मैगजिनको कभर पेजमा आलियाको आकर्षक तस्बिर छापिएको छ ।

आलियाले ला ला नेकलाइन टप लगाएकी छिन् । सन् २०१२ मा प्रदर्शित फिल्म ‘स्टूडेंट आफ द ईयर’बाट आलियाले बालिवुडमा कैरियर सुरूआत गरेकी हुन् । एजेन्सी