१ कार्तिक २०८३, शनिबार

किन हानिन् सनीले राजनीशलाई थप्पड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny51

मुम्बई । पोर्नस्टार एवम् बलिउड नायिका सनी लियोनीले अभिनेता रजनीश दुग्गललाई छ पटक थप्पड हानेको समाचार बाहिर आएको छ । उनले रजनीशलाई पटक पटक गरेर छ चोटी गालामा थप्पडा हानेको समाचारमा उल्लेख छ ।

बालिवुडकी बेबी डल सनी लियोनीको यो घटना मुम्बई के एक रेष्टुरेन्टमा भएको हो । तपाईले अचम्म मान्नु पर्दैन, किने भने सनी लियोनीले कुनै दुश्मनी वा रिसइबीका कारण रजनीशलाई थप्पड हानेकी भने होइनन् । उनले फिल्मको शूटिङका क्रममा अभिनेता रजनीशको गालामा हानकेको भारतीय एक अनलाइन पत्रिकाले जनाएको छ ।

फिल्मको एक दृश्यमा सनी लियोनीले अभिनेता रजनीश दुग्गललाई गालामा जोडले थप्पडा हान्नु पर्ने थियो । सुरुमा लजाएकी सनीले रजनीशलाई साधारण तरिकाले थप्पड हानेपछि छ पटकसम्म टेक खाुन परेको थियो । अन्त्यमा फिल्मका निर्देशकले जोडले गालामा हान्न भनेपछि सनीले झापड हानेकी थिइन् ।

सनीले हानेको झापडले अभिनेता रजनीशको गालामा रातो डामसमेत बसेको थियो । शूटिङमा रहेको यो फिल्ममा सनी लियोनीको डबल रोल छ । एजेन्सी

sunny13-960x400 sunny5-703x400 Sunny4 sunny3 sunny