उदयपुर, २१ माघ । घरमा कोही नभएको मौका छोप्दा एक युवक प्रहरी फन्दामा परेका छन् ।
सोरुङछप्बसे–६ सनिबोट बस्ने ७ वर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा बुधबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय दिनेश श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया