१ कार्तिक २०८३, शनिबार

मधेसी नेताहरुलाई महको झटारो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maha-jodi

हङकङ । सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति पस्किन हङकङ पुगेका मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मधेसी नेताहरुमाथि झटारो हानेका छन् ।

उनीहरुले आन्दोलनमा सहयोग माग्ने प्रवृतिलाई खुलस्त पारेका छन् । हङकङ नेपाली महासंघको कार्यक्रममा उनीहरु त्यहाँ पुगेका थिए ।

हेर्नुस् भिडियोः