१४ कार्तिक २०८३, शनिबार

घरमा आएका पुरुष पाहुनाले पेटमा दाउ प्रहार गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhapa_nepal-map

झापा, २१ माघ । पाहुना गएका एक पेटमा दाउ प्रहार गर्दा मृत्यु भएको छ ।

आफैले पेटमा दाउ प्रहार गर्दा ताप्लेजुङ खेदेनिङ–२ बस्ने ३५ बर्षीय टंक लिम्बुको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

भद्रपुर नगरपालिका–१२ स्थित गौरिता राईको घरमा पाहुना आएका मानसिक सन्तुलन ठिक नभएका लिम्बुले बुधबार पेटमा दाउ प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा विहीबार मृत्यु भएको थियो ।

यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।