१४ कार्तिक २०८३, शनिबार

रक्सीले मातेर आफ्नै भाईमाथि बञ्चरो हान्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

banchero

झापा, २१ माघ । आफ्नै भाईलाई बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा मेची नगरपालिका–१ खारे डाँगी बस्ने ४८ बर्षीय गंगा प्रसाद खरेललाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका खरेलले बुधबार ३३ बर्षीय भाई टिकाराम खरेललाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि वि एण्ड वि अस्पताल बिर्तामोड लगिएको छ ।

यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।