१ कार्तिक २०८३, शनिबार

यो हो बलिउडको अहिलेसम्मकै बोल्ड फिल्म (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishqu-Zunun

मुम्बई । पछिल्लो समय बलिउडमा ‘एडल्ट’ फिल्मको लाइनै लागेको छ ।

‘क्या कु है हम–३’ र ‘मस्तीजादे’ पछि अर्को एक ‘एडल्ट’ फिल्म अहिले रिलिजको तयारीमा छ । यसलाई बलिउडको अहिलेसम्मकै सबैभन्दा ‘बोल्ड’ र ‘एरोटिक’ फिल्म भनिएको छ, जसको नाम हो ‘इश्क जुनुन’ । यस फिल्मको मोसन पोस्टर हालै बाहिर आएको छ । जुन निकै हट छ ।

भारतमा यो पहिलोपटक थ्रिसस मिल्लम रिलिज हुन लागेको हो । यसको ट्यागलाई निकै बोल्ड मानिएको छ । यस फिल्मबाट बलिउडमा तीन नयाँ अनुहार डेब्यु हुँदैछन् ।

जसमा राजवीर सिंह, दिब्या सिंह र रंगशाही रहेका छन् । अनु शर्मा र बिनय गुप्ताद्धारा निर्मित यो फिल्म संजय शरणले निर्देशन गरेका हुन् । (स्क्रिन नेपालबाट)

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=WrGXKBTpZy4