१४ कार्तिक २०८३, शनिबार

पाँच किलो अवैध चाँदीसहित सप्तरीमा दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chadiसप्तरी, १७ माघ । भन्सार छली ल्याएको ५ किलो चाँदी सहित कंचनपुर–८ बस्ने सागर परियार र सम्भु सोर्णकारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले आइतबार तिलाठी–८ स्थित स.४ प ७८६९ नम्वरको मोटरसाइकलमा अवैध रुपमा भंसार छली ल्याएको उक्त चाँदी सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालय कुनौलीमा बुझाइएको छ ।