१ कार्तिक २०८३, आइतबार

इजरायल जाने भाषा परीक्षाको लागि को-को परे छनौटमा ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

israel-City

काठमाडौँ, १५ माघ । इजरायलका केयरगिभरका रुपमा रोजगारीमा जान पहिलो चरणमा १०० जना आवेदक परीक्षार्थीका रुपमा चिट्ठा प्रणालीबाट छनोट गरिएको छ ।

वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै छनोटमा परेको आवेदकको माघ १९ गते मनमोहन मेमोरियल कलेज सोह्रखुटेमा परीक्षा हुने जनाएको छ ।

परीक्षा दिन आउँदा राहदानी र नागरिकताको सक्कली प्रमाणपत्र लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारबाट अधिकारप्राप्त निकायबाट परीक्षा हुन लागेकाले परीक्षा स्वच्छ, पारदर्शी एवम् निष्पक्ष हुने र कुनै असान्दर्भिक व्यक्ति, संस्था, निकायसँग आर्थिक कारोबार नराख्न विभागले परीक्षार्थीलाई ध्यानाकर्षण गराएको छ । रासस

हेर्नुस् भाषा परीक्षाको छनौट लिष्ट:

caregiver-passed-list1 caregiver-passed-list2 caregiver-passed-list3 caregiver-passed-list4 caregiver-passed-list5 caregiver-passed-list6 caregiver-passed-list7