२३ कार्तिक २०८३, सोमबार

एमाओवादीको स्थायी समिति बैठक लाजिम्पाटमा बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarkar_mantri-800x478काठमाडौं, १४ माघ । सत्तारुढ एकीकृत माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दैछ । बैठकमा सरकारको कामकारबाही र सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा हुनेछ ।

अहिले केही समयपछि बस्ने बैठकमा वर्तमान सरकारको कामकारबाहीकै विषयमा छलफल केन्द्रित हुनेछ । बैठकमा अध्यक्ष दाहालको बैंकक भ्रमणका विषयमा पनि छलफल हुनेछ ।

सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले सन्तोषजनक काम नगरेको भन्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् ।