१४ कार्तिक २०८३, शनिबार

टिभी हेर्न गएकी बालिकालाई कोठामा थुनेर बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gorkha-District

गोरखा, १३ माघ । गोरखामा एक बालिकालाई घरभित्र थुनेर बलात्कार गरिएको छ ।

घ्यालचोक–९ बस्ने परियार थरकी ९ वर्षीया बालिकालाई बजरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय रितबहादुर गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ छिमेकीको घरमा टिभी हर्न गई घर फर्कने क्रममा गुरुङले बालिकालाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।