२३ कार्तिक २०८३, सोमबार

भूकम्पको नयाँ केन्द्रविन्दु सिरहा जिल्ला, भूकम्पको धक्काले भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sirahaकाठमाडौं, १३ माघ । सिरहा जिल्लामा नयाँ केन्द्र बनाएर भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । भूकम्पको धक्का महशुस गरिएपछि सिरहासहित आसपासका जिल्लामा पनि भागदौड मच्चिएको थियो ।

बुधबार बिहान १ बजेर ३२ मिनटको समयमा ४ दशमलव २ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हनुमाननगर नजिकै आफ्नो कन्द्र बनाएको छ ।

वैशाख १२ गतेको भूकम्पले पुगाएको क्षतिले सर्वसाधारण त्रसित रहेका बेला सिरहा जिल्ला केन्द्र बनाइ अर्को भूकम्प गएको हो ।