२३ कार्तिक २०८३, सोमबार

संसद बैठक बस्दै, विभिन्न विधेयकहरु पेश हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, ११ माघ । विभिन्न विधेयकहरुमा छलफल गर्न संसदको बैठक आज पनुः बस्दैछ ।

दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा सरकारका तर्फबाट ल्याइएका विभिन्न विधेयकहरु पेश हुने बुझिएको छ ।

बैठकको कार्यसूचीका विषयमा केही नबताइए पनि संसद सचिवालय स्रोतका अनुसार कानुन मन्त्रालयका तर्फबाट दर्ता भएका केही विधेयक सदनमा पेश गर्न सकिनेछ ।

शनिबार राति संविधानको पहिलो संशोधन गरेको संसदको बैठक एक दिनको स्थगनपछि आज बस्न लागेको हो ।