१ कार्तिक २०८३, शनिबार

गायिका देविका केसीको चर्चित गीत ‘घुम्रेको केशै राम्रो हो’ बजारमा (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deebika-Kc

काठमाडौं । नेपाली लोक गायन क्षेत्रकी चर्चित गायिका देविका केसीको बहुप्रतिष्ठित गीत ‘घुम्रेको केशै राम्रो हो’ शनिबार सार्वजनिक भएको छ ।

लामो समयदेखि गायन क्षेत्रमा सक्रिय केसीलाई ‘घुम्रेको केशै राम्रो हो’ गीतमा गायक सन्दीप न्यौपानेले साथ दिएका छन् ।

नेपाली मौलिक संस्कृति झल्काउने गीतमा अभिनय पनि गायक न्यौपानेलेनै गरेका छन् । अभिनयमा न्यौपानेलाई मोडल विनु र ओवीले साथ दिएका छन् ।

एकनारायण भण्डारीको शब्द/संगीत रहेको गीतलाई साई भिजन प्रालिले बजारमा ल्याएको हो । निकै मनोरम दृश्य देखाइएको गीतको भिडियोलाई दर्शकले मन पराउने गायिका केसीको विश्वास छ ।

हेर्नुस् भिडियोः