काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाले एक हिरोइनमाथि हमला गरेका छन् ।
आइतबार ‘धमलाको हमला’ कार्यक्रममा अन्तर्वार्ता लिँदै पत्रकार धमलाले खादाले यौनांग छोप्ने नायिका शुभेच्छा थापामाथि हमला गरेका हुन् ।
उनले ‘दिउँसै रात पार्ने’ भनि नायिका थापालाई कडा प्रश्न गरेका थिए ।
जवाफमा नायिका थापाले नेपालमा बेडसिनमा नखेल्ने कलाकारै नरहेको दाबी गर्दै आफ्नो कामबाट श्रीमान पनि खुसी छन् भनिन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया