१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओलीले रातारात यी हिरोइनलाई पठाए ठूलै पत्र, के छ पत्रमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सिने नगरीकी एक चर्चित हिरोइनलाई पत्र पठाएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार अपराह्न चर्चित चकलेटी नायिका पुजना प्रधानलाई शुभकामना सन्देश पठाएका हुन् ।

उनले पत्रमा बालबालिकाको सहयोगका लागि फिल्म बनाएको भन्दै नायिका प्रधानको प्रशंसा गर्दै पत्र पठाएका हुन् ।

हेर्नुस् पत्र जस्तोको तेस्तैः

oli-etter