१ कार्तिक २०८३, शनिबार

जापानमा शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan_earthquake

काठमाडौं, ३० पुस । जापानमा विहीबार विहानै शक्तिशाली भूकम्प गएको छ ।

जापानको होक्काइडोलाई केन्द्रविन्दू बनाएर विहान साढे ९ बजेतिर ६ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी भौगर्भिक संस्थाले पनि भूकम्पको तिव्रता ६ दशमलब ७ रेक्टर नै मापन गरेको छ ।

भूकम्पपछि होक्काइडोमा सुनामीको कुनै चेतावनी दिइएको त छैन तर भूकम्प प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरिएको छ ।

क्षतिको विस्तृत विवरण आइसकेको छैन् ।