१ कार्तिक २०८३, शनिबार

ऋतिकले कसलाई दिए ७ करोडको गिफ्ट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hrithik-roshan

मुम्बई । आइतबार बलिउड अभिनेता ऋतिक रोशनले भव्यताका साथ आफ्नो जन्मदिन मनाएका छन् ।

यसैक्रममा उनले एक महंगो गिफ्ट पनि फ्यानका लागि सरप्राइजमा दिएका छन् । उनको जन्मदिनमा बलिउडका अधिकांश कलाकारको सहभागिता थियो ।

तर, उनको यसपालीको जन्मदिन खास थियो । किनकि सबैभन्दा खास उपहार कसैले दिएका थिए शायद उनी आफै हुन् अर्थात ऋतिकले आफैलाई आफ्नो जन्मदिनमा एउटा शानदार रोल्स रायस कार गिफ्ट दिएका हुन् ।

गाडी चलाउन रुची राख्ने ऋतिकले ७ करोड मूल्य पर्ने रोल्स रायस कार जन्मदिनमा आफैलाई गिफ्ट दिएका हुन् । हाल ऋतिक एक फिल्मको शुटिङमा व्यस्त छन् ।

hrithik