१ कार्तिक २०८३, शनिबार

धुर्मुसले यसरी उडाए प्रधानमन्त्री ओलीको मजाक (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhrums

काठमाडौं । चर्चित हास्य कलाकार सिताराम कटेल (धुर्मुस)ले प्रधानमन्त्री केपी शर्मा ओलीको मजाक उडाएका छन् ।

प्रधानमन्त्री ओलीको एक वर्षभित्र लोडसेडिङ मुक्त गर्ने र घरघरमा ग्यासको पाइप पुर्याउने घोषणामाथि तिखो व्यंग्य गर्दै धुर्मुसले मजाक उडाएका हुन् ।

हेर्नुस् भिडियोः