१ कार्तिक २०८३, शनिबार

यस्तो छ एसएसपी रमेश खरेलले खेलेको नयाँ गीत (भिडियो सहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Kharel

काठमाडौं । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल एक म्यूजिक भिडियोमा देखिएका छन् ।

राष्ट्रियताप्रति समर्पित गीतमा खरेल देखिएका हुन् । ‘यो देशका लागि म जन्म लिएको हुँ’ बोलको गीतमा गायक गायिकाले पनि अभिनय गरेका छन् । गीतमा भुवन प्यासी र पारु शाहीले स्वर दिएका छन् ।

हेर्नुस् भिडियोः