१ कार्तिक २०८३, शनिबार

नयाँ वर्षमा सलमानले बल्ल पाए आफ्नो जोडी, को हुन् यी युवती ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman_anuska

मुम्बई । वर्ष २०१६को शुरुआतसँगै सलमान खानकी जोडी बनेको छ ।

तर, यो जोडी रियल नभई फिल्मी जिन्दगीमा बनेको हो । लामो समयपछि सलमान खानको फिल्म ‘सुल्तान’का लागि हिरोइन भेटिएकी हुन् ।

अब ‘सुल्तान’मा सलमानको अपोजिट अनुष्का शर्मा देखिनेछन् । यो भन्दा पहिला फिल्ममा पहलवानको भुमिका निभाइरहेका सलमान खानसँग कृति सैननदेखि लिएर कैयौै हिरोइनको नाम जोडिएको थियो । तर, अन्तिममा अनुष्का शर्मा नै सलमानकी जोडी बनेकी हुन् । यो फिल्म ईदमा रिलिज हुने बताइएको छ ।