१ कार्तिक २०८३, शनिबार

बाबुरामको पार्टीको नयाँ क्रान्तिकारी गीत सार्वजनिक (अडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naya-Shakti

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति अभियान निर्माणको क्रममा एक नयाँ क्रान्तिकारी गीत सार्वजनिक भएको छ ।

कुसुम भट्टराईको शब्द, संगीत र स्वर रहेको गीतमा नयाँ शक्तिबारे प्रष्ट्याइएको छ । भट्टराईले यसै वर्ष नयाँ शक्तिलाई पार्टीमा बदल्ने बताइसकेका छन् ।

हेर्नुस् भिडियोः