१३ कार्तिक २०८३, शुक्रबार

कञ्चनपुरमा बुबाद्वारा सात वर्षीय छोराको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatya

भीमदत्तनगर, २१ पुस । कञ्चनपुरको भीमदत्तनगरपालिका–१५ का स्थानीयवासी विष्णु भट्टले आफ्नो सात वर्षीय छोरा हरिश भट्टको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार मानसिक सन्तुलन ठीक नभएका विष्णु भट्टले सात वर्षीय छोरा हरिशको हत्या गरी घरभन्दा ६०० मिटर पर बाँसको झ्याङमा फालेको अवस्थामा फेला परेको छ ।

अहिले विष्णु फरार रहेको र शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस