१४ कार्तिक २०८३, शनिबार

आफ्नै भतिजीलाई आगो लगाउने काका पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २१ पुस । त्रियुगा नगरपालिका–३ बस्ने ९ वर्षीया खुस्बु खातुनलाई मंगलबार आगो लगाई घाइते बनाउने उनकै काका ३९ वर्षीय मुक्तार मियालाई प्रहरीले पक्राउ गरेको छ ।

आगोले जलेर घाइते भएकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । घाइतेको अबस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।