
काठमाडौं, २१ पुस । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।
मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संविधान संशोधन, सरकार सञ्चालन, मधेसी मोर्चाका माग सम्बोधन, वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल हुनेछ ।












प्रतिक्रिया