तुलसीपुर (दाङ), २० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीभित्रको गुटबन्दी महाधिवेशनबाट अन्त्य हुने बताउनुभएको छ ।
लमहीमा आज नेपाली काँग्रेस क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीलाई बहुपदीय पद्धतिमा लैजानुपर्ने पनि बताउनुभयो । नेत्री कोइरालाले नेपालको वर्तमान संविधान उत्कृष्ट, समावेशी र समानुपातिक भएको स्पष्ट गर्नुभयो । रासस












प्रतिक्रिया