काठमाडौँ, १६ पुस । आज बिहान ७ बजेर ४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ गतेको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४२२ पटक परकम्प गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । रासस












प्रतिक्रिया