१३ कार्तिक २०८३, शुक्रबार

प्रधानसेनापति र बेलायती सेनाका कमाण्डरबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Sena-Britis-army-Chief

काठमाडौँ, १५ पुस । आज प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग बेलायती सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल जेम्स बसालले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी क्षेत्री र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल बसालबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक विषयका सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।