२३ कार्तिक २०८३, सोमबार

जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-1
फाइल तस्वीर

गौशाला, १३ पुस । महोत्तरी सदरमुकाम जलेश्वरमा अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ ।

बिहानैदेखि जलेश्वर बजार बन्द गराउँदै हिँडेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच जलेश्वरको दुर्गाचोकमा झडप भएको हो ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय जाने बाटोमा ह्युमपाइप राखी बाटो अवरोध गरेपछि बाटो खुलाउन गएको प्रहरीसँग झडप भएको हो । झडपका कारण अहिले जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ । रासस