१३ कार्तिक २०८३, शुक्रबार

यी हुन् मधेसमा खटिएका युवा संघ नेपालका कमाण्डर (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahariकाठमाडौं, ८ पुस । राष्ट्रव्यापी तराई मधेस सम्वाद तथा जागरण अभियान लिएर युवा संघ नेपालका कमाण्डर फिल्डमा खटिएका छन् ।

दुई महिनासम्म चल्ने कार्यक्रममा अध्यक्ष राजीव पहारीसहित युवा संघको पुरै नेतृत्व मधेसमा खटिएको हो ।

शान्त र समृद्धि मधेसको नारा बोक्दै मधेस पसेको युवा संघले नयाँ संविधानबारे चेतना फैलाउने, कुरिति कुसंस्कार अन्त्य गर्ने र मधेस विकासको उद्देश्य लिएको छ ।

युवा संघ नेपालले संचालन गरेको दुई महिने तराई मधेश संवाद तथा जागरण कार्यक्रमका कमाण्डरहरु यसप्रकार छन् ः
१.रौतहट–राजेश शाह
२.वारा– हिदम लामा
३.पर्सा–राजिव पहारी
४.रमेश पौडेल–सिराह
५.किरण पौडेल –सप्तरी
६.दिलु पन्त– धुनुषा
७.मन्जु यादव –महोत्तरी
८.माधव वास्तोला –सर्लाही
९.वचन सिंह –कैलाली
१०.प्रभात विक्रम कटवाल–कञ्चनपुर
११.गोविन्द थापा –झापा
१२.पर्शुराम वस्नेत –मोरङ
१३.नेरश शाही– सुनसरी
१४.क्रान्ति वुर्लाकोटी–नवलपरासी
१५.चन्द्र लामा –रुपन्देही
१६.राजु गुरुङ –कपिलबस्तु
१७.अशोक चन्द –बाँके
१८.हस्त शाही–बर्दिया