काठमाडौँ, ६ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँले कुशल नेतृत्वका लागि असल सैनिक आचरण हुन आवश्यक रहेकाले सैनिक सिद्धान्त अनुसरण गर्न अपरिहार्य रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस















प्रतिक्रिया