२३ कार्तिक २०८३, सोमबार

कराते खेलाडी नभएको भए अमेरिकामा लुटेराले मेरो शिर ढाल्थे: ठकुरी (फोटो र भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ujjal-Thakuri

वाशिंटन डिसी, ६ पुस । १० खेलमा १० वटा पदक जित्ने कीर्तिमानी भूतपूर्व कराते खेलाडी उज्ज्वल ठकुरी भर्खर २ डन उपाधि हासिल गरेका बहुआयामिक प्रतिभाशाली खेलाडी हुन् । दिनको एक घण्टा मात्र खेलमा समय दिन सक्यो भने सफलता हासिल गर्न असम्भव नहुने उनले अन्तर्वार्तामा बताए ।

चलचित्रमा क्षेत्रमा समेत अभिनय पनि गरेका ठकुरी कलाकार पनि हुन् । उनले डिसीमा ३ पटक लुटेरासंग प्रतिकार गरेका छन् । प्रहरीलाई सहयोग गरेका छन् । र अमेरिकामा ‘नेपाली बहादुरी! देखाएका छन् जसको अमेरिकी प्रहरीले खुलेरै प्रशंसा गरेका छन् ।

गतबर्ष आफै आक्रमणको शिकार भएका उनले डिसी अदालतमा १४ वटा मुद्धा परेका खतरनाक लुटेरासंग प्रतिकार गरि लुटेरालाई प्रहरी समक्ष बुझाएकोले प्रहरी बिभागले सम्मान गरेको छ ।

भूतपूर्व कराते खेलाडी ठकुरीसंग अमेरिकामा पत्रकार विजय थापाले लिएको अन्तर्वार्ताः

Ujjal-Thakuri (1) Ujjal-Thakuri (2) Ujjal-Thakuri (3) Ujjal-Thakuri (4) Ujjal-Thakuri (5) Ujjal-Thakuri (6)