काठमाडौं, ४ पुस । भारतको राजधानी नयाँ दिल्लीमा खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट (आइएस)ले बम हमला गर्ने योजना बनाएको भारतीय पत्रिका जागरण दैनिकले जनाएको छ ।
सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेको समाचारमा नेपालमा भईरहेको मधेश आन्दोलनको फाइदा उठाउदै आइएस नेपालको बाटो हुदै भारत प्रवेश गर्ने योजनामा रहेको उल्लेख छ ।
हेर्नुस् भारतीय पत्रिका दैनिक जागरणले लेखेको समाचारः
















प्रतिक्रिया