१ कार्तिक २०८३, शनिबार

यी चर्चित गायिकाको बगैंचामा यसरी भयो रेप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lady-gaga

एजेन्सी । आफ्नो आवाजले दुनियामा छुट्टै पहिचान बनाइसकेकी गायिकाले आफ्नो बलात्कार भएको खुलासा गरेकी छिन् । टीनएजरको बेला उनको बगैंचामै बलात्कार भएको थियो ।

उनी हुन् अमेरिकी सिंगर लेडी गागा । अमेरिकी पत्रिका मेल अनलाईका अनुसार किशोरावस्थामा उनको बालात्कार भएको हो । लेडी गागाले क्याम्पस रेपमा बनको एक डकुमेन्ट्रीको लन्च कार्यक्रममा यस्तो खुलासा गरेकी हुन् ।

२९ वर्षीय लेडी गागाको १९ वर्षको उमेरमा बलात्कार भएको थियो । बलात्कार भएपछि उनले निकै तनाव र भयको जिन्दगी जिउनुपरेको सुनाइन् ।