विराटनगर । विराटनगर २२ का एक युवकले विवाह गरेको दुई वर्षपछि जात नमिलेको भन्दै कान्छी श्रीमती ल्याएर जेठी घर निकाला गरेका छन् ।
२९ वर्षीय अप्रोज अलीले कान्छी भित्र्याएर जेठीलाई घर निकाला गरेका हुन् । भोजपुर माइत गएकी आरती तामाङ र उनी बीच दुई वर्ष अघि प्रेम विवाह भएको थियो । अन्नपूर्ण पोस्टमा समाचार छ ।















प्रतिक्रिया