१ कार्तिक २०८३, शनिबार

‘दिलवाले’को अर्काे एक्सन गीत सार्वजनिक (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dilwale

मुम्बई । फिल्म ‘दिलवाले’को नयाँ गीत ‘टुकुर टुकुर’ रिलीज भएको छ ।

यो गीतको म्यूजिक भिडियोमा बलिउड स्टार शाहरुख खान, काजोल, वरुण धवन र कृति सेसनले एक्सन अभिनय गरेका छन् । यो गीत दिलवाले फिल्मको तेस्रो गीत हो ।

आज सार्वजनिक भएको गीतलाई दर्शकले मन पराउने अभिनेता वरुण धवनले ट्विटरमार्फत विश्वास व्यक्त गरेका छन् । बलिउडकै बहुप्रतिष्ठित फिल्म दिलवाले यही डिसेम्बर १८ अर्थात पुस ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

हेर्नुस् भिडियोः