६ कार्तिक २०८३, शुक्रबार

विश्व बजारमा तेलको मूल्य घट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Crude Oil Drum Nepalकाठमाडौं, २८ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात वर्षयताकै न्यून विन्दुमा झरेको छ ।

आईइएका अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ३९ डलरमा झरेको हो । यो मूल्य अघिल्लो जुनमा १ सय ५ डलरससम्म पुगेको थियो ।

एक वर्षयता तेलको मूल्यमा भारी गिरावट आइसकेपनि नेपाली उपभोक्ताले उपभोग गर्न नपाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।