६ कार्तिक २०८३, शुक्रबार

दक्षिण कोरियामा ५८ हजार अदक्ष कामदार भित्र्याइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriyaकाठमाडौं, २८ मंसिर । दक्षिण कोरिया सरकारले इपीएसमार्फत आगामी वर्षका लागि ५८ हजार प्रवासी कामदार भित्र्याउने भएको छ ।

यहाँको ज्याला निर्धारण समितिले शुक्रबार सन २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको कान्तिपुर दैनिकमा समाचार छ ।

समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ ।