मुम्बई । अर्काे साता प्रदर्शनमा आउन लागेको बलिउडकै प्रतिष्ठित फिल्म दिलवालेको प्रिभ्यू सार्वजनिक भएको छ ।
शाहरूख र काजोलको लभस्टोरीले भरिएको फिल्मको एक साता अगाडि प्रोमो सार्वजनिक गरिएको हो । यो प्रोमा शाहरुख र काजोलको लभ–रोमान्स हेर्न सकिन्छ ।
रोहित शेट्टीको निर्देशनमा बनको फिल्म १८ डिसेम्बरमा अब वर्ल्ड रिलीज हुँदैछ ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया