२३ कार्तिक २०८३, सोमबार

कांग्रेस र मधेसी मोर्चाबीच सिंहदरबारमा अर्काे वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Madesi-Morchaकाठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच सिंहदरबारमा अर्काे वार्ता सुरु भएको छ ।

संविधान संशोधन प्रस्ताव सच्याएर अगाडि बढाउने वातावरण बनाउन कांग्रेसले मोर्चासँग वार्ता गरेको हो । यसअघि कांग्रेसको मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरुसँग वार्ताको प्रयास गरेको थियो ।

आजै विहान बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले आन्दोलनरत मधेसवादी दलसँग वार्ता गरी संशोधन प्रस्ताव सच्याएर अगाडि बढाउने निर्णय गरेको थियो ।