६ कार्तिक २०८३, शुक्रबार

यी युवतीहरूलाई सिङ्गारेर कहाँ लैजान लागिएको थियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Nepal Yubatiकाठमाडौं, २६ मंसिर । हातखुट्टा फुटेका थिए । अनुहार र हातखुट्टामा अस्भाविक रुपमा मेकअप गरी नयाँ नयाँ कपडा लगाएका थिए ।

एयरपोर्ट पुगेरसमेत हातखुट्टा फुटेको लुकाउन श्रृंगार गरिरहेका थिए । २५ देखि ४० उमेर समूहका ८ जना महिला बुधबार हातम पासपोर्ट र टिकट बोकेर विमानस्थल पुगेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अत्यधिक र अस्वभाविक मेकअप देखेपछि प्रहरीले शंका गरेर सोधपुछ ग¥यो । उनीहरुले आफू घरेलु कामदारका रुपमा काम गर्न कुवेत जान लागेको बताए ।

तर पासपोर्ट र टिकट बैंककको थियो । पासपोर्टमा टुरिष्ट भिसा लागेको थियो ।