१ कार्तिक २०८३, शनिबार

स्वाधीनता रक्षा गर्न बद्री पंगेनीको प्रयास- ‘मिल केपी प्रचण्ड, मिल सुशील दाई’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badri-pangeniकाठमाडौं । चर्चित लोक गायक बद्री पंगेनीले गीतमार्फत राष्ट्रिय स्वाधिनता रक्षाको प्रयास गरेका छन् ।

उनले आम नेपाली जनतामाझ राष्ट्रप्रेमको भावना जगाउन राष्ट्रियता झल्किने गीत ल्याएका हुन् । अघोषित नाकाबन्दी, नेपालका शीर्ष नेता र सास्ती पाइरहेका नेपालीको प्रनिनिधी आवाजलाई उनले यो गीतमा समेटेका छन् ।

बाह्य हस्तक्षेपलाई सामना गर्न शीर्ष नेतालाई मिलेर जाउँ हामी नेपाली साथ दिन तयार छौ भन्दै उनले गीतबाट शीर्ष दल र नेतालाई मिल्न आव्हान गरेका छन् ।

हेर्नुस् गीतको प्रोमो भिडियोः