१ कार्तिक २०८३, शनिबार

काँग्रेसका युवा नेताको घोषणा- भारतसँग अन्तिम युद्ध लड्नुपर्छ (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhan raj kawita

काठमाडौं । भारतीय नाकाबन्दीबिरुद्ध नेपाली काँग्रेसका ठूला नेताहरुले मुख खोल्न डराई रहेका बेला काँग्रेसकै युवा नेता धनराज गुरुङले छिमेकीसंग अन्तिम युद्ध लड्न मन लागेको बताएका छन् ।

धनराज गुरुङद्वारा रचित कविता ‘अन्तिम युद्ध’ मा नालापानी युद्धको स्मरण गर्दै स्वाभिमानी बीर गोर्खालीको शिर कहिल्यै झुक्न नहुने बताएका छन् । गुरुङ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसदसमेत हुन् । कवितालाई पशन तमूले वाचन गरेका हुन् ।

सुन्नुहोस् भारतीय नाकाबन्दीबिरुद्ध धनराज गुरुङद्वारा लिखित देशप्रेमले अोतप्रोत कविता ‘अन्तिम युद्ध’ :