१ कार्तिक २०८३, शनिबार

सन्नी लियोनीले भनिन्- ‘आफ्नो लिङ्गलाई थैलिभित्र हाल्नुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunny fnl

मुम्बई । पोर्नस्टार हुँदै चर्चामा आएकी बलिउड अभिनेत्री सन्नी लियोनीले आफ्ना फ्यानलाई अनौठो सुझाव दिएकी छिन् ।

भर्खरै सम्पन्न विश्व एड्स दिवसका अवसरमा सन्नीले एक भिडियो सार्वजनिक गरेर सेफ सेक्स गर्न सुझाव दिएकी हुन् ।

भिडियोमा सेफ सेक्सका लागि जागरूक गरिरहेको सनी र उनको टीमले सेक्स गर्नेबेला कण्डम प्रयोग गर्न सुझाव दिएको छ ।
भिडियोमा ‘आफ्नो केला राख्नुस् यो थैलिमा’ अर्थात ‘आफ्नो लिङ्गलाई कण्डमभित्र हाल्नुस्’ भन्दै सन्नीले कण्डम लगाएर सेक्स गर्दा हुने फाइदा विना कण्डम सेक्स गर्दा हुने नोक्सानबारे बताएकी छिन् ।

हेर्नुस् सन्नी लियोनीको जनचेतनामूलक भिडियोः