१ कार्तिक २०८३, शनिबार

अमेरिका बोलाएर श्रीमानले तीन महिनामै छाडेपछि… (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhoika-Usaन्यूयोर्क । अमेरिकामा रहेका नेपालीको पारिवारीक माया प्रेमका बारेमा म्युजिक भिडियो तयार पारिएको छ ।
चर्चित लोक गायक बिमल डांगीको शब्द र लय तथा श्रीयसी चेम्जोगंको स्वर रहेको सधै तिमीलाई भन्ने गितलाई अमेरिकामा रहेका एक परिवारको सत्य घटनालाई आधार मानेर म्युजिक भिडियो तयार पारिएको छ ।
बिन्दबासीनी म्युजिकको प्रस्तुती रहेको सधै तिमीलाई चर्चित युवा निर्देशक शुरेस दर्पण पोखरेलले कथानक म्युजिक भिडियो तयार पारेका हुन् । पत्रकार सूर्य थापा, सरिता डांगी र ईत्ना कार्कीको अभिनय, शम्भु मोक्तानको छायांकन र भरत रेग्मीको सम्पादन  रहेको गित न्यूयोर्कको बिभिन्न स्थानमा छांयाकन गरिएको थियो ।
म्युजिक भिडियोमा श्रीमतीले अमेरिकामा आएर दुख गरि कागज बनाएर श्रीमतीले बोलाउछिन् तर श्रीमान् केहि महिना पछि श्रीमतीको मायालाई लात हान्दै अर्कै तर्फ लागेको देखिन्छ । आफुहरुले सत्य घटनामा आधारीत भिडियो मार्फत सकारात्मक सन्देश प्रवाह गर्न खोजेको निर्देशक पोखरेलको भनाई छ ।
हेर्नुस् भिडियोः