काठमाडौं, १७ मंसिर । आजमात्रै भारत भ्रमण सकेर स्वदेश फर्किएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा उपप्रधानमन्त्री थापाले दिल्लीमा भएको छलफल, सम्वाद र वार्ताबारे प्रधानमन्त्रीलाई ओलीलाई ब्रिफिङ गरेका छन् । यसैबीच भारतको चाँसोको समिक्षा र नेपालको आधिकारिक धारणा बनाउन आजै बेलुका मन्त्रिपरिषदको बैठक बस्दैछ ।













प्रतिक्रिया