२३ कार्तिक २०८३, सोमबार

लोडसेडिङ बढ्यो, अब सर्वसाधारणले बिजुलीमा समेत खाना पकाउन नपाउने (तालिकासहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalकाठमाडौं, १७ मंसिर । भारतीय नाकाबन्दी र इन्धनको अभावकाबीच नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ बढाएको छ ।

प्राधिकरणले विहीबार नयाँ तालिका सार्वजनिक गरी लोडसेडिङ बढाएको जनाएको छ । नयाँ तालिका अनुसार अब दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार तालिका भोलि (शुक्रबार)देखि लागू हुनेछ ।

प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनमा कठिनाई र नदीमा पानीको वहाव घटेकाले लोडसेडिङ बढेको बताइएको छ ।

यसैबीच भारतीय नाकाबन्दीका कारण राजधानीसहित देशभर खाना पकाउने ग्यास र इन्धनको अभाव भएको बेला बढेको लोडसेडिङले सर्वसाधारणले विजुलीमा आना पनी पकाउन नपाउने भएका छन् ।

त्यसका लागि उनीहरुले तालिका हेरेर दिउँसै पकाउनुपर्ने देखिएको छ ।

हेर्नुस् तालिकाः

Loadseading-Schedule